About the Author
Dr Madankumar Bhattarai
ISBN 9789937180580
Rs. 899
Nepal ko Pararastra Sambandha
नेपालको कूटनीतिलाई केन्द्रमा राखी समग्र पक्षबाट वस्तुगत विश्लेषणसहित सरल भाषामा लेखिएको डा. मदनकुमार भट्टराईको चौथो कृति हो-नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो नरेन्द्रमणि दीक्षित सिद्धान्ततः सबैले बुझेको ठान्ने तर व्यवहारतः कमैले राम्ररी ठम्याएको विषय हो, नेपालको कूटनीति । कूटनीति जस्तो अति संवेदनशील विषयलाई फूल र काँडाका रूपमा नहेरी केवल फूल सरह हेर्ने अर्को अनौठो शैली छ । यस परिवेशमा परराष्ट्र नीतिको नसा, शिरा, धमनी र जोर्नीसँग प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने विषय, व्यक्ति र प्रवृत्तिको जानकारी झनै नेपथ्यको विषय बनेको छ । यसै सिलसिलामा नेपालको बाह्य नीतिसँग सोझो वा घुमाउरो सम्बन्ध राख्ने विषय र व्यक्तिको सबल/दुर्बल पक्षको मिहीन विश्लेषण गर्ने क्रममा यस पुस्तकले मुलुकको पहिलो परराष्ट्र सचिव नरेन्द्रमणिसँग जोडिने समष्टिगत पक्षलाई परराष्ट्र मामिला अध्ययनका रूपमा सप्रसङ्ग आकलन गरेको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
