HM

About the Author

Harshman Maharjan

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789905992313

Rs. 599

Written by

HM

Harshman Maharjan

Explore more published works by Harshman Maharjan on Scolar Nepal.

Nepali Media ra Rajya

Nepali Media ra Rajya

हर्षमान महर्जन मिडिया अध्येता हुन् । उनले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र जापानको क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनको लेखन, सम्पादनमा पत्रकारिता, आमसञ्चार, र डिजिटल प्रविधिबारे आधा दर्जन पुस्तक प्रकाशित छन् । मिडिया र सञ्चार, सूचना प्रविधि, डिजिटल पूर्वाधार र अर्थ-राजनीतिबारे उनलाई गहिरो ज्ञान छ । हाल उनी कतारको नर्थवेस्टर्न विश्वविद्यालयस्थित इन्स्टिच्युट फर एडभान्स्ड स्टडी इन द ग्लोबल साउथमा ग्लोबल पोष्टडक्टोरल स्कलरका रूपमा कार्यरत भई स्मार्ट प्रविधि, बायोमेट्रिक गभर्नेन्स, डिजिटल राज्य र डिजिटल सङ्क्रमणबारे अनुसन्धान र अध्यापन गर्दैछन् । सामान्यतः राज्यले जनतालाई शासित बनाउँछ, मिडियाले भने जनतालाई अनुशासित गर्छ । राज्य र मिडियामाथि एउटै वर्गको प्रभुत्व कायम हुँदा सर्वत्र वर्चस्व (हेजिमोनी) कायम हुन्छ । त्यसमाथि सोसल मिडियाको सुनामी आउँदा, साइबर सेनाको परिचालन हुँदा हामी कति अमानवीय, असामाजिक र अराजनीतिक हुने हो, जब्बर प्रश्न छ । राज्यको शासन, मिडियाको अनुशासन, सोसल मिडियाको (दुस्) प्रभावबीच आलोचनात्मक विवेक कसरी जगाइराख्ने, चिन्ता र चिन्तनको विषय हो । यसका लागि एउटा जरुरतको काम हो- मिडियाबारे राज्यका नीति र व्यवहारबारे गहन अध्ययन; राज्यको अङ्गका रूपमा निर्माण गरिएका सञ्चार संस्थाहरू र तिनका योजनाबारे अनुसन्धान । थप आवश्यक काम हो- राज्यले बनाएका मिडिया नीतिनियम र मिडिया उद्योगको अर्थ-राजनीतिक विश्लेषण । यस पुस्तकले राज्यद्वारा आफ्नो प्रभुत्व र वर्चस्वका लागि सञ्चार क्षेत्रमा गरिएका व्यवस्थापनको शल्यक्रिया गर्छ । सरकारी सञ्चार माध्यमको सुधारको मुद्दा र अन्तर्राष्ट्रिय दातासँग सहकार्यको प्रभावको मिहिन विश्लेषण गर्छ । राजतन्त्रदेखि सम्ममा राज्यले बनाएका अनेक सञ्चार संस्थानका नीति, कानुन र गणतन्त्रसम्ममा व्यवहारको चिरफार गर्

Available formats

1 format

Paperback

Physical

Rs. 599
In stock
ISBN: 9789905992313
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789905992313
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000495209

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in