About the Author
Balaram Pun
ISBN BM0436D1B6EA8D
Rs. 275
Nepaliharuka Lagi Koreali Bhasha - 1
कोरियाली भाषा सिक्न सजिलो होस् भनि लेखकले व्याकरण-खण्ड र संवाद-खण्ड गरि दुई छुट्टाछुट्टै पुस्तक तयार गरेका छन् । पहिलो खण्ड त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पसमा दुई वर्षसम्म पढाइ हुने व्याकरण-खण्डलाई समेटी तयार पारिएको छ । दोस्रो खण्डचाहिँ पहिलो खण्डकै आधारमा कोरियाली जनजीवनमा व्यवहारिक रुपमा प्रयोग हुने संवादहरुलाई समेटेर तयार गरिएको छ । यो पुस्तक कोरियाली भाषाका शिक्षक, विद्यार्थी, पर्यटनव्यवसायी र वैदेशिक रोजगारीका निम्ति कोरिया जान चाहनेहरुका लागि पनि अति उपयोगी छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
