About the Author
Tony Hagan
ISBN b1046
Rs. 325
Nepalko chinari
स्वीस भूगर्भशास्त्री टोनी हागन मोहनशमशेर प्रधानमन्त्री छँदा विशेषज्ञका रूपमा नेपाल आएका थिए। राणा शासकहरूले चाहेझैँ उनले सुनखानी त पत्ता लगाउन सकेनन् तर प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी नेपालको अपूर्व सुन्दरता पत्ता लगाए। टोनी हागनले ९ वर्षसम्म नेपालको तराई, पहाड र हिमालका कुनाकाप्चा चहारेपछि छापे सचित्र पुस्तक नेपालः द किङ्गडम इन द हिमालय। त्यसैको नेपाली अनुवाद हो नेपालको चिनारी। नेपालको कृषि, यातायात, उद्योग–व्यापार, जलस्रोतका साथै इतिहास र संस्कृतिको चित्रण गरिएको यस पुस्तकमा सन् १९९८ सम्मका तथ्याङ्कहरूसमेत समाविष्ट छन्। अङ्ग्रेजीबाहेक जर्मन, फ्रान्सेली र जापानी भाषामा प्रकाशित भइसकेको यो पुस्तक पहिलोपल्ट नेपाली भाषामा प्रकाशित भएको छ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in