About the Author
Baburam Acharya
ISBN 9789937746441
Rs. 550
Fineprint Books
Nepalko Sanchipta Brittanta
इतिहासविद् बाबुराम आचार्यले यस पुस्तकमा नेपालमा आर्यसम्यताको सुरुवातदेखि मल्ल अनि शाहवंशीय राजा-महाराजाहरूसम्मका आनीबानी, राजनीतिक उतारचढाव, संस्कृति-सभ्यता आदिबारे चर्चा गरेका छन् । साथै तत्कालीन राजपरिवारले छिमेकी मुलुकबीच केकस्तो सम्बन्ध राखे, त्यसको विश्लेषण पनि गरिएको छ। नेपाली जनताको जीवन कुन बेला कस्तो थियो, सम्यताको ज्योति कसरी जगमगायो, कुन आधारभूत सिद्धान्तहरूका आधारमा देश फस्टायो. फुल्यो र फल्यो. कस्ता दुराचार, भ्रष्टाचार र अत्याचारहरूले नेपाललाई आघात पुयाए, मुलुकको प्रगतिमा कसले रोडा तेर्स्यायो र उन्नतिका निमित्त बाधक कोको बने ? यी सबैको खोजी यस पुस्तकले गरेको छ। परिश्रमपूर्वक ऐतिहासिक सामग्रीहरूको सङ्कलन गरी लेखिएको यस पुस्तकले नेपालको तत्कालीन आर्थिक, सामाजिक, कूटनीतिक तथा धार्मिक इतिहासलाई राम्ररी प्रस्तुत गरेको छ । एउटा सच्चा इतिहास नेपालको सक्षिप्त वृत्तान्त नेपाल बुझ्न बहुउपयोगी छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



