BN

About the Author

Buddhi Narayan Shrestha

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790246

Rs. 898

Written by

BN

Buddhi Narayan Shrestha

Explore more published works by Buddhi Narayan Shrestha on Scolar Nepal.

Nepalko Simana

Nepalko Simana

उत्तर र दक्षिणमा विशाल भूभाग भएका देश चीन र भारतको बीचमा पूर्व-पश्चिम लाम्चिएर बसेको छ- नेपाल । ऐतिहासिक पृष्ठभूमिमा नेपालको चौकिल्ला सिमाना कहाँसम्म पुगेको थियो, हालको साँध सिमाना के-कस्तो अवस्थामा छ, सीमा विवाद तथा अतिक्रमणका जड कुरा के-के हुन् र नक्साका आधारमा कहाँ के देखिएको छ भन्ने सम्बन्धमा बेलीविस्तार गरिएको हुनाले नेपालको सिमानाबारे जानकारी पाउन यो पुस्तक उपयोगी एवम् सूचनामूलक छ । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको परिप्रेक्ष्यमा नेपालको समेत उदाहरण दिइएको र नेपालका छिमेकी राष्ट्रहरूसँग भएका सन्धि-सम्झौता पनि सङ्कलन गरी एकत्रित गरिएकाले सीमा अध्ययन- अनुसन्धानकर्ताहरूलाई पनि यो उपयोगी छ । भारतसँग नेपालको सिमाना मात्र होइन, चीनसँगको सीमारेखाबारे पनि कतिपय शीर्षक, उप-शीर्षकमा उल्लेख गरिएकाले यस कृतिले नेपालको समग्र सिमानाको विषयवस्तुलाई छोएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 898
In stock
ISBN: 9789937790246
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790246
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000486764

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Buddhi Narayan Shrestha

All by Buddhi Narayan Shrestha →