LP

About the Author

Lokranjan Parajuli, Pratyoush Onta

Category Nature & Environment
Pages 301 Pages
Publication Year 2022
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937594295

Rs. 600

Martin Chautari

Written by

LP

Lokranjan Parajuli, Pratyoush Onta

Explore more published works by Lokranjan Parajuli, Pratyoush Onta on Scolar Nepal.

Nepalma Vidhyalaya Shiksha Itihas Rajaniti Ra Sama

विद्यालय शिक्षाका विभिन्न पक्षमा केन्द्रित पुस्तक, लेख, अनुसन्धान-पत्र वा शोध ग्रन्थहरूको संख्या नेपालमा हालैका वर्षमा यथेष्ठ बढेको छ । यद्यपि, सार्वजनिक शिक्षाका धेरै पक्षमा अध्ययन-अनुसन्धान हुन अझै बाँकी छ । यस्तै कम अनुसन्धान भएको एउटा क्षेत्र सार्वजनिक विद्यालय शिक्षाको इतिहास पनि हो । नेपालको शैक्षिक इतिहासबारे जे-जति लेखिएको छ, तिनको प्रमुख धार “राज्य-केन्द्रित” छ । नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाजमा संगृहीत लेखले अलि भिन्न धार र विधिबाट नेपालको शैक्षिक इतिहास (राणा कालको अन्तिम पाउदेखि सन् १९९० सम्मको) केलाएका छन् । नेपालका विभिन्न सामाजिक समूह—बाहुन-क्षत्री, महिला, मधेशी र दलित—मा औपचारिक शिक्षाको विस्तार; उनीहरूको शैक्षिक पहुँच र विस्तारमा विभिन्न व्यक्ति (कर्ता) ले गरेका प्रयत्न; र ती प्रयत्नका सामाजिक आधारबारे नेपालमा विद्यालय शिक्षामा विस्तृतमा चर्चा गरिएको छ । नेपालमा सार्वजनिक शिक्षा विस्तारको अन्तर्देशीय आयामलाई समेत पुस्तकले उजागर गर्छ । त्यस बाहेक, पञ्चायतकालीन शिक्षा-राजनीति बुझ्न समेत पुस्तक महत्त्वपूर्ण छ । शिक्षाको इतिहास र राजनीति एवं शिक्षा, राजनीति र समाजको अन्तर्सम्बन्धबारे चासो र रुचि राख्नेहरू, विद्यार्थी, शिक्षा-अध्येता तथा नीति-निर्माता सबैलाई यो पुस्तक उपयोगी छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 600
In stock
ISBN: 9789937594295
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

11 details
Publisher Martin Chautari
ISBN 9789937594295
Pages 301 Pages
Publication Year 2022
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000157541

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Lokranjan Parajuli, Pratyoush Onta

All by Lokranjan Parajuli, Pratyoush Onta →