About the Author
Yash
ISBN 9789937993395
Rs. 639
Nilo Gulaf
नीलो गुलाफ एउटा युवकको कथामात्र होइन, यो त ती सबै युवकहरूको कथा हो, जसले प्रेम गरे, प्रेम भोगे र बिछोडको पीडामा जलिरहे, तड्पिरहे । प्रेम जति सुन्दर हुन्छ, त्यो त्यति नै पीडादायक पनि हुन्छ भन्ने कुरा बताउँछ यसले । युवासुलभ प्रेमका अनेक अवस्थालाई दर्शाउने यस उपन्यासले पाठकलाई गहिरो प्रभाव छोड्ने सामर्थ्य राख्छ । उपन्यास पढ्दै गर्दा पाठकलाई लाग्नेछ, "कस्तो अराजक लेखक ! मेरै कथा पो लेखिदिएछ ।" यसमा प्रेमका अनेक स्वरूप छन् । यसले प्रेमको परिभाषा गर्दैन । यसले त प्रेमको परिभाषा गर्न सिकाउँछ । त्यसैले भन्न मन लाग्छ यो एउटा गजबको चमत्कारपूर्ण प्रेम कथा हो जसले थोरै हँसाउँछ, धेरै रुवाउँछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


