About the Author
Beliyam Je.Yosti
ISBN b4001
Rs. 350
Nirved
मानिसको गन्तव्य सुख हो । सुख र सन्तुष्टि भन्ने कुरा पनि अमूर्त छन् । यसलाई व्याख्या गर्ने कार्य झन् कष्टकर छ । धेरैले प्रयत्न गरिसक्दा पनि सुख परिभाषित हुनसकेको छैन । कसैले सुखलाई स्वर्ग, कसैले ब्रह्मत्व, कसैले बुद्धत्व र कसैले सम्पत्ति पनि भन्दछन् । जसलाई यी कुनै कुराबाट पनि सुखानुभूति हुँदैन त्यसले नै आफ्ना लागि आफै मार्गको अन्वेषण गर्न थाल्दछ । भावमा अभावको, उपस्थितिमा अनुपस्थितिको, ज्ञानमा अज्ञानको बोध वैराग्य अर्थात् निर्वेद हो । निर्वेद त्यो बिन्दु हो, जसबाट बटुवा आफ्नो गन्तव्यको आभा दर्शन गर्दछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in