About the Author
Dalai Lama
ISBN 9789937746267
Rs. 498
Nirwasanma Swatantrata
सन् १९३८ मा दलाई लामा खोज्ने परम्परागत प्रक्रियाबाट दुईवर्षे बालकलाई विगतका दलाई लामाहरूको पुनर्जन्मका रूपमा पहिचान गरियो । त्यसपछि आफ्ना बाआमाबाट टाढा ल्हासामा लगेर कठोर तपस्या र पूर्ण एकान्तवासमा उनलाई हुर्काइयो। उनी सात वर्षका हुँदा ६० लाख जनसङ्ख्या भएको तिब्बतका सर्वोच्च नेता तथा धर्मगुरू मानेर हजार कोठासहितको पोताला दरबारको सिंहासनमा विराजमान गराइयो । र १५ वर्ष हुँदा उनलाई राष्ट्रप्रमुख बनाइयो । चिनियाँ कम्युनिस्टहरूको त्रासका बीच तिब्बतको एक दशक दर्दनाक किसिमले बित्यो । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको विश्वासपात्र बनेर त्यति बेला उनले आफ्ना जनताका स्वायत्तता कायम गर्ने प्रयास गरे। तर सन् १९५९ मा उनलाई निर्वासित हुन बाध्य पारियो । उनीसँगै एक लाख निराश्रित तिब्बतीले भारतमा निर्वासित जीवन बिताउन थाले । यो पुस्तक त्यही निर्वासनको कथा हो । यसमा दलाई लामाले आफ्ना जनताबीच भगवान्का रूपमा आफू हुर्कँदाको अनुभव र सङ्घर्षकथा सुनाएका छन् । साथै आफ्नो भूमिकाबारे अन्तर्मनका कुरा खोतलेका छन् । तिब्बती बौद्ध धर्मबारे पनि प्रस्ट्याएका छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


