About the Author
Db Khadka
ISBN 9789937057196
Rs. 325
Niyat
मनोरञ्जन उद्योग रङ्गिन दुनियाँ हो । मेरो प्रश्न छ - कसका लागि रङ्गिन ? यो उद्योग पुरूषका लागि रङ्गिन होला, महिलाका लागि रङ्गिन छैन । दुःखका यदि दुई-चार रङ्ग हुन्छन् भने मनोरञ्जन उद्योग महिलाका लागि पनि रङ्गिन छ । यो जगतै पुरूषले बनाएको हो । मनोरञ्जन उद्योग पनि पुरूषले पुरूषद्वारा पुरूषका लागि बनाएको हो । त्यसैले अन्य क्षेत्रमा जस्तै यहाँ पनि महिला नै बढी पीडित छन् । रङ्ग पत्रकारिताको अनुभवमा म यति भन्न सक्छु- यो जति फिका दुनियाँ अर्को बिरलै हुन्छ । यहाँ मनोरञ्जन उद्योगका केही मान्छेका फोहोरी नियतको शिकार भएका महिला पात्रहरूको कथा छ, जो चौतर्फी शोषणमा परेका छन् । किताबमा परेका दुई-तीन पात्र भने समयक्रममा भेटिएका दुःखी मान्छे हुन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in