About the Author
Gangamaya Adhikari
ISBN b2860
Rs. 400
Nyayako Awaan
अनाहकमा किशोर छोरा मारिएपछि गोरखाको एक किसान परिवारले न्याय खोज्दा पाएको सास्ती केवल एक व्यक्ति र परिवारमाथिको अत्याचारमात्र नभएर मुलुक सशस्त्र संघर्षमा होमिएका बेला असंख्य नेपालीले पाएको पीडाको एउटा दृस्टान्त हो । सामान्य पारिवारिक कलहले राजनीतिक आवरणमा निम्त्याएको हिँसा र एउटी आमाको सुन्दर संसार उजाडिएपछि पीडाका अश्रुधाराले खोपेको मर्मान्त कथा थाहा पाउन मात्रै होइन, आम नागरिक र हरेक पुस्ताले यो देशको न्यायिक अवस्था बुझ्न गंगामायाको आत्मकथा गतिलो अभिलेख हुनेछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

![न्यायको अवसान [Nyaayako Awasaan]](https://cdn.scolarnepal.com/products/न्यायको-अवसान-nyaayako-awasaan.webp)