About the Author
Raju Syangtan
ISBN 9789937953054
Rs. 345
Publication Nepalaya
Oh Pengdorje!
महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो । "आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ । राजु स्याङ्तान त्यस्तै कवि हुन्, जसले समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन् । उनका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ । यो सङ्ग्रह राजनीतिक भावनाद्वारा सज्जित काव्यको एक उम्दा नमुना हो । हाम्रो समस्त युगको नैतिक चेतनाको वाचाल अभिव्यक्ति हो यो 'ओ पेङ्दोर्जे !' ।" - मञ्जुश्री थापा
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in