About the Author
G.S. Poudel
ISBN 9789937918893
Rs. 800
Pahelpur
गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको। सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । । वास्तवमा हामी पहेंलो रंगमार्फत राजषी ठाँट वा अहंबाट मुक्त रहनुपर्ने हो। तर मानिसहरूको समाज विचित्रको छ। व्यक्ति लोभ, मोह, अहंलाई नै। पच्छ्याइरहन्छ र ऊ कहिल्यै मुक्त हुन रुचाउँदैन यो जञ्जालहरूबाट ।। पहेंलिनमा व्यथा छ । परापूर्वकालदेख बोकेर आएको रोगबाट मुक्ति। खोज्नमा संसारको उत्थान छ, न कि यसभित्र भासिएर आफूपतन हनुमा ।। 'उपचार आफैसँग हुन सक्छ तर खोजी कसले गर्ने ? अम अर्थात मायाको एक सर्को धुवाँमा रुमल्लिएर माल्दिम्सबाट डिपोर्ट। भएको आलोक हयालसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ। पहेंलपुरमा रुमल्लियो। 'पहँलो छ दृष्टि, पहेंलो फूल, पहेंलपुर छ संसार ।।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


![एक सर्को माया [Ek Sarko Maya]](https://cdn.scolarnepal.com/products/एक-सर्को-माया-ek-sarko-maya.webp)