About the Author
Educational Publishing House
ISBN 9789937551755
Rs. 125
Panchatantraka Prasiddha Kathaharu
पञ्चतन्त्रका प्रसिद्ध कथाहरूमा समावेश गरिएका कथाहरू रोचक, ज्ञानमूलक र नैतिक सन्देशमूलक कथाहरू हुन् । यस कथाहरूले बालबालिकाहरूलाई सही मार्गनिर्देश गर्न मद्दत गर्दछन् । यसमा राखिएका कथाहरू बालबालिकाहरू आफैले पढ्न, आशय बुझ्न र सुनाउन सक्नेछन् । यी कथाहरूबाट बालबालिकाहरूलाई निम्न नैतिक ज्ञान दिलाउन सकिन्छ : लोभले गर्दा आफूसँग भएको पनि गुम्न सक्छ । • अलले भन्दा बुद्धिले काम लिनुपर्छ । बुद्धि पुऱ्याएमा अप्ठेरो काम पनि सजिलै गर्न सकिन्छ । विचार नपुऱ्याई नक्कल गर्दा दुःख पाइन्छ । हरेक काम समयमै गर्नुपर्छ । समयमा काम नगर्दा दुःख पाइन्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



