About the Author
Narendra Raj Prasai
ISBN 9789937108621
Rs. 475
Parijatko Jeewan Katha
नेपाली जीवनी साहित्यले खासै गति लिन नसकेको बेला यस फाँटमा नरेन्द्रराज प्रसाईको प्रवेश भएको हो । जीवनी विधाका आदर्शलाई पछ्याउँदै उनले आफ्ना सृजनामार्फत यस क्षेत्रमा नयाँ शैलीको आविष्कार गरेका छन् । ‘पारिजातको जीवनकथा’ प्रसाईको महत्त्वपूर्ण जीवनी कृति हो । यसमा बहुमुखी साहित्य भ्रष्टा पारिजातको जीवनीलाई विभिन्न कोणबाट अन्वेषण गर्दै जीवनीकार प्रसाईले पारिजातको जिन्दगीका विविध आयामलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् । त्यसैले ‘पारिजातको जीवनकथा’ केवल पारिजातको जीवनको नालीबेली मात्र नभएर नेपाली जीवनी साहित्यको एउटा विशिष्ट कृति बन्न पुगेको छ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




