LG

About the Author

Laxman Gamnage

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN BM023F3CD8EFEC

Rs. 385

Written by

LG

Laxman Gamnage

Explore more published works by Laxman Gamnage on Scolar Nepal.

Pasinaka Paila

Pasinaka Paila

नेपाली व्यङ्ग्य साहित्यमा लक्ष्मण गाम्नागे लोकप्रिय एवम् स्थापित नाम हो । हास्यव्यङ्ग्य निबन्ध तथा कविता नियमित रूपमा लेखिरहेका गाम्नागेको यो उपन्यास समयचेत तथा ब्यङ्ग्य चेतका दृष्टिले उत्कृष्ट कृति हो । उपन्यासको भाषा तथा शैली सरल, सुरम्य एवम् प्रान्जल छ । पाठकको मन-मस्तिष्कलाई उत्सुकता र कौतुहलताको डोरीले बाँधेर उपन्यासका पात्रसँग एकाकार गराउन यो उपन्यास सफल छ | तीन दशकअघिको ग्रामिण परिवेश, अविरल सङ्घर्ष, पढाइ र जागीरको उत्तोलक, काठमाडौंको डेरा जीवनलगायतका आरोह अवरोह पढ्दा जो कोहीलाई पनि आफ्नै कथा पढेको अनुभूति हुन्छ । नयाँ पुस्ताको लागि यो उपन्यास ऐतिहासिक दस्तावेज बनेको छ । पढ्न सुरू गरेपछि बीचैमा छाड्न सकिन्न । - डा. रवीन्द्र समीर, आख्यानकार

Available formats

1 format

Paperback

Physical

Rs. 385
In stock
ISBN: BM023F3CD8EFEC
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN BM023F3CD8EFEC
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000383247

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in