About the Author
Tirtha Gurung
ISBN BMBF3CAF7D2A3D
Rs. 555
Pathshala
यस कृतिमा विद्यार्थी जीवनका जटिल र कहालिलाग्दा पक्षलाई केलाएर सरल भाषामा लेखिएको छ । बहुदल, गोर्की, गगन थापा र डब्बुजस्ता चरित्रले स्कुले युवाको मनोविज्ञानलाई यो उपन्यासमा चित्राङ्कन गरिएको छ । पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्ने बताइएको छ । यस पुस्तक 'पाठशाला' ले अन्तराष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्ने 'उत्कृष्ट उपन्यास पुरस्कार' प्राप्त गरेको थियो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


![आपा क्हार्प [Aapa Kharpa]](https://cdn.scolarnepal.com/products/आपा-क्हार्प-aapa-kharpa.webp)