About the Author
Ani Choying Drolma
ISBN 9789905991828
Rs. 545
Phoolko Aankhaama
काठमाडौंको बौद्धमा जन्मेहुर्केकी उनको बाल्यकाल कष्टप्रद थियो । बाबुको यातनाबाट मुक्ति पाउन उनी गुम्बा पसिन् र आनी छोइङ बनिन् । गल्ती गर्नेहरू आवेगका रोगी हुँदा रहेछन् भन्ने बुझ्न थालिन् । करूणा, क्षमाशीलता र धैर्यको पाठ सिकिन् । बुद्ध मन्त्र गाउँदै जाँदा आज उनी विश्वमाझ शान्ति र सुन्दर कामनाको सुमधुर नेपाली आवाज बन्न पुगेकी छन् । यी असाधारण नेपाली चेलीको यो आत्मकथा फ्रान्सेली भाषामा पहिलो पल्ट प्रकाशन भएको थियो । आनीको हृदयस्पर्शी कथा अनुवाद हुने नेपाली बाहौं भाषा हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


![फूलको आँखामा [Phoolko Aankhaama]](https://cdn.scolarnepal.com/products/फूलको-आँखामा-phoolko-aankhaama.webp)