About the Author
Khagendra Lamichaney
ISBN 9789937910101
Rs. 455
Phulani
कथा सबैका रोचक हुन्छन् तर कथा भन्ने शैली सबैका रोचक हुँदैनन् । आफ्ना कथालाई आफ्नै बान्कीमा भन्ने कथाकार हुन्खगेन्द्र लामिछाने | जीवन भोगाइ र आफ्ना पेरिफेरिका मसिना विषयलाई पात्रको मनोदशाअनुसार स्थानीय लवजमा भनिएका सातवटा कथाहरूको सङ्गालो हो- फूलानी । जीवनका सात अवस्थाहरू बालक, किशोर, यौवन, युवा, परिपक्व, सेवा निवृत्त र प्रौढ उमेरलाई इन्द्रेणीका सात रङले पोतेर उनले फूलानी-कथामाला बनाएका छन् । सरल भाषाशैलीमा लेखिएका यी कथाले पाठकलाई कथालोकमा सफल यात्रा गराउँछन्
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in