About the Author
Krishna GC
ISBN 9789937990301
Rs. 500
Poshan Varnmala
केरा खाँदै क लेखें, खुवा खाँदै ख लेखें, सबै खानेकुरामा अक्षरै देखें मकैसित मेवा छ, माल्युवा र मुला छ, मैले लेख्ने म भित्र धेरै कुरा छ । तरूल खाने पातैमा, तिलको लड्डु हातैमा, तोफु पनि आउँदैछ, खाउँला साथैमा । स लेखेर सुन्तला खान पाइयो भनेको, सोध्न जाँदा भान्छामा, सेल बनेको । पढ्दापढ्दै खाने हो, खानेकुरा पोसिला, जैले पनि फुर्तिला, हामी जोसिला । थरीथरी स्वाद छन्, थरीथरी रङ्ग छन्, सबै खानेकुराका आफ्नै ढङ्ग छन् । पैले अक्षर जानेर पछि खाना छानेको, बा-आमा र गुरूमाले कस्तो जानेको ?
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in