About the Author
Khagaraj Baral
ISBN 9789937775809
Rs. 495
Pratirup
शैक्षिक क्षेत्र र सामान्य प्रशासनका विविध पक्षमा ख्याति कमाएका लेखक डा. खगराज बराल पछिल्लो समय साहित्यिक सिर्जनामा क्रियाशील छन् । झन्डै डेढ दर्जन पुस्तकका सर्जक, संरचक डा. बरालले पाठकमाझ नयाँ कोसेली ल्याएका छन् दोस्रो उपन्यास प्रतिरूप । यथार्थ विषयवस्तु र मौलिक कथालाई समकालीन समाजका भोगाइहरूसँग अन्तर्घलन गरी आख्यानमा उतार्ने बरालको प्रतिरूप मा धैर्य र उत्साहको भल बगेको छ । नेपाल र भारतका विभिन्न पर्यावरणमा जन्मिएर, हुर्किएर नेपाली भावनामा फैलिएको प्रतिरूप द्विदेशीय परिवेश, भाषा, संस्कृति, संस्कार र सभ्यताको सङ्गम हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


