About the Author
Surya Bikram Gyawali
ISBN 9789937712811
Rs. 645
Prithivi Narayan Shah
वि.सं. १९९२ मा दार्जिलिङबाट प्रकाशित यो कृति इतिहास विषयको पहिलो नेपाली पुस्तक हो । नाम 'पृथ्वीनारायण शाह' भए पनि यसमा शाहवंशीय राजाहरूको पुर्खौलीसहित तत्कालीन चौबिसे राज्यहरू, काठमाडौं उपत्यकाका राजाहरू तथा तराइका सेन राजाहरूका बारे महत्वपूर्ण तथ्यहरू समेटिएका छन् । तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक स्थिति एवम् कुटनीतिक सम्बन्धबारे बुझ्न तथा पृथ्वीनारायण शाहलाई नजिकबाट चिन्न यो पुस्तक नपढी सुखै छैन ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in