SB

About the Author

Subin Bhattarai

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790451

Rs. 448

Written by

SB

Subin Bhattarai

Explore more published works by Subin Bhattarai on Scolar Nepal.

Priya Sufi

Priya Sufi

"प्रिय लेखक ! युवा हुनु, साहित्यप्रति रूचि हुनु तर सुबिन भट्टराई नपढेको हुनु; यो सम्भव छैन । हामी धेरैको प्रिय लेखकको नाम हो, सुबिन । मैले तपाईंका सबै पुस्तक मन लगाएर पढेकी छु । “वाह”, “आहा”, “ओहो”, “क्या छ”; यस्ता अनेक प्रतिक्रिया दिएकी छु । भेट भएको छैन । भेट्न चाहन्नँ पनि । मेरो प्रिय लेखकले म प्रिय पाठक (तपाईंले यसै भन्नुभएको थियो) लाई प्रिय सुफी पढ्न दिनुभयो । म औधी खुसी भएँ । पढेर म अहिलेसम्म पनि रूँदारूँदै हाँसिरहेकी छु । तपाईंका अघिल्ला पुस्तक पढेका वा नपढेका जोसुकैलाई पनि यो उपन्यास एउटा फरक, अनौठो र मज्जाको लाग्नेछ । तपाईंको कथा, शैली, बिम्बात्मक र प्रतीकात्मक भाषा, प्रेमको अपूर्व फ्रेम; वाह ! कति सुन्दर, कति आकर्षक, कति रोमाञ्चक ! लेख्न जाने हाम्रै नेपाली भाषामा पनि यति मीठो लेख्न सकिँदो रहेछ । अङ्ग्रेजी भाषाका नयाँपुराना धेरै उपन्यास पढेकी मैले तपाईकै कारण नेपाली उपन्यास पढ्न थालेकी हुँ । प्रिय लेखक ! प्रिय सुफी पढेपछि म एउटा अनौठो जोस र जाँगरले उत्ताउलिएकी छु । वाह ! ममा यो कस्तो उत्साह !" - प्रिय पाठक

Available formats

1 format

Paperback

Physical

Rs. 448
In stock
ISBN: 9789937790451
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790451
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000497517

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Subin Bhattarai

All by Subin Bhattarai →