BY

About the Author

Bhagirath Yogi

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937753708

Rs. 800

Written by

BY

Bhagirath Yogi

Explore more published works by Bhagirath Yogi on Scolar Nepal.

Prof Surya Subedi

Prof Surya Subedi

लमजुङको सामान्य परिवारमा जन्मीहुर्की अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधिजस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधिसमेत हासिल गर्ने प्रा.डा. सूर्यप्रसाद सुवेदी सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान-सम्मान पाउने नेपाली हुन् । मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीद्वारा मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता उच्च उपाधि प्राप्त सुवेदी प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने बेलायत तथा संसारकै शीर्षस्थ र प्रतिष्ठित व्यक्तित्वमध्ये पर्दछन् । लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरिसकेका प्रा. सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयले दुइटा वार्षिक पुरस्कार स्थापना गरेको छ । प्रा. सुवेदीका दशवटा ग्रन्थमध्ये अङ्ग्रेजीमा लेखिएको Human Rights in Eastern Civilisations: Some Reflections of a Former UN Special Rapporteur ग्रन्थ बेलायतको Edward Elgar Publishing ले प्रकाशन गरेको छ । अन्तर्राष्ट्रिय अनुहारको रूपमा संसारभर नेपालको परिचय गराएका सुवेदी संयुक्त राष्ट्रसङ्घको सबैभन्दा उपल्लो विज्ञतहमा पुगेका नेपाली हुन् । उनले नेपाल सरकारको प्रतिनिधिमण्डलको सदस्य भएर संयुक्त राष्ट्रसङ्घ र असङ्लग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिनुका साथै 'अवैतनिक अन्तर्राष्ट्रिय दूत' भएर धेरै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका छन् । हाल बेलायतलाई कर्मथलो बनाई क्रियाशील पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलले लेखन र सम्पादन गरेको यो पुस्तक प्रा. सुवेदीको जीवनयात्राका उतारचढाव, सङ्घर्ष र उपलब्धिबारे जानकारी दिन सफल छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 800
In stock
ISBN: 9789937753708
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937753708
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000490662

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in