NJ

About the Author

Narendra Jung Peter

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937998178

Rs. 649

Written by

NJ

Narendra Jung Peter

Explore more published works by Narendra Jung Peter on Scolar Nepal.

Puna: Suruwat

Puna: Suruwat

तपाईं त मलाई सर्वज्ञजस्तो मानेर सोध्नुहुन्छ । मेरा ज्ञानक्षेत्र, सूचनाक्षेत्र र अध्ययन पनि सीमित छन्, त्यो त बुझिदिनुपर्छ नि । मेरा जीवन-अभ्यास, तपाईंहरूजस्ता जिज्ञासु एवं ज्ञानीजनहरूसँगको सङ्गत र छलफल नै मेरा धारणाका आधार हुन् । मेरा जवाफ नै सार्वभौम नहुन सक्छन्; बरू प्रतिप्रश्न पनि चाहियो । हात मिलाउँदैमा हृदय मिल्छ भन्ने हुँदैन । त्यसैले साथी बनाउन र बनिसकेका साथीसँग मित्रता तोड्न हतारिनु हुँदैन । समाज बुझ्न मान्छे पढ्‌नुपर्छ । केही मान्छे सम्बन्धहरू कपडा फेरेजस्तै फेर्छन् । स्वार्थले आफन्त निर्धारण गर्ने यो समयमा सफलताको सूत्र हृदयले होइन, मस्तिष्कले तय गर्छ । बेबकुफ बनुन्जेल नाताहरू टिकिरहन्छन्, तर सामान्य विषयमा भिन्न मत राख्नासाथ नाता तोडिन्छन् । राम्रो हुनुको पनि मूल्य चुकाउनुपर्दो रहेछ । स्वत्वले अह‌ङ्कारको रूप लिएपछि सम्बन्धमा जटिलता सुरु हुन्छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 649
In stock
ISBN: 9789937998178
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937998178
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000486757

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in