About the Author
Pooja Shrestha
ISBN 9789937972604
Rs. 640
Punte Satellite
साहस र असल मनसायको एक उल्लेखनीय यात्रा यो कथा, एक असामान्य इच्छा राख्ने सानो स्याटेलाइटको हो । उ भन्छ, 'म यस्तो देशमा जन्म लिन चाहन्छु जहाँ यसअघि कुनै पनि स्याटेलाइटले जन्म लिएको छैन । अपरिचित ठाउँ रोचक हुन्छ तर त्यहाँ केही खतरा पनि हुन्छ । नयाँ ठाउँका मानिसहरुले उनको कुरा नबुझ्ने अनि उनले बाटो बिराउने सम्भावनाको बारेमा चेतावनी पाउँदा पाउँदै पनि ति सानो स्याटेलाइटले आफ्नो सपना साकार पार्ने अठोट लिन्छ । के उनले अहिलेसम्म कुनै अरु स्याटेलाइटले नगरेको काम गर्न सक्लान् त? के उनको यो विशेष किसिमको सपना साकार हुन सक्ला त?
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

