KK

About the Author

Kalpana Kharel

Category Nepali Literature (Poetry/Classics)
Pages 198 Pages
Publication Year 2022
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937958905

Rs. 375

Manjari Publications

Written by

KK

Kalpana Kharel

Explore more published works by Kalpana Kharel on Scolar Nepal.

Purush

Purush

विशेषगरी गीत र आख्यानमा कलम चलाउने कल्पना खरेलका क्षितिजपारिका शब्दहरू (गीतिसङ्ग्रह), समलिङ्गी सम्बन्ध (उपन्यास), रागिनी (कथासङ्ग्रह), लभ इन जेरुसलेम (उपन्यास) र रानीलाउ (उपन्यास) प्रकाशित छन् । उनले रचेका करिब दुई दर्जनजति गीत श्रोतामाझ लोकप्रिय छन् । ' खेल्नुसम्म खेल्यौ..' बोलको गीत उत्कृष्ट पाँचौँमा चयन भएर गीतकार सङ्घ नेपाल मार्फत् सम्मान पत्र पनि पाएको थियो । 'सेतो कात्रोमा गोजी हुँदैन..' गीतले वर्ल्ड नेपाली म्युजिक एवार्डमा दोस्रो पुरस्कार पाएको थियो । उनीद्वारा लेखिएका आधुनिक गीतहरू 'कामना' गीति एल्बममा पनि समेटिएका छन् । सर्वदा साहित्य सङ्गम (नेपालगञ्ज) का उपाध्यक्ष, अन्तर्राष्ट्रिय साहित्य समाज लुम्बिनी प्रदेशका सचिव, गीतकार सङ्घका सदस्य, रेडक्रस सोसाइटीका आजीवन सदस्य, संवाद समूहका सदस्य भएर खरेल विभिन्न सङ्घ संस्थामा आबद्ध छिन् । बेलायत, भारत, इजरायल, बहराइन लगायत देशहरू घुमिसकेकी उनी अध्ययन, अनुसन्धान, भ्रमण, लेखन र सामाजिक सेवा गर्नमा रुचि राख्छिन् । अलाउद्दिन स्मृति साहित्य प्रतिष्ठान, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, अवधि साहित्य भूषण, भेरी साहित्य लगायतका थुप्रै संस्थाहरूबाट उनले सम्मान समेत ग्रहण गरिसकेकी छिन् ।

Available formats

1 format

Paperback

Physical

Rs. 375
In stock
ISBN: 9789937958905
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

11 details
ISBN 9789937958905
Pages 198 Pages
Publication Year 2022
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000168707

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Kalpana Kharel

All by Kalpana Kharel →