About the Author
sagar khadka
ISBN 9789937790048
Rs. 500
Raipali Bhanjyang
पछिल्लो बाहिरी पृष्ठबाट: राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो । समाज र सङ्घर्षको कथा हो । र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो । यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे । तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे । सवारी गुड्ने सडक हुँदैनथे । तर पनि मानिसहरू भन्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे । घैया गोड्दै महिलाहरू झ्याउरे गीत गाउँथे । अनि मेलापर्वमा ठाडो भाकाले गाउँगाउँ गुन्जिन्थे । अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहकिँदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने बुद्धिको यस कथाले सबैलाई आफ्नो अतीतमा पुऱ्याउनेछ । र खोतल्नेछ- यादका गुन्टाहरू । अनि आउनेछन् स्मृतिमा बाल्यकालका कैयौं नादानीहरू, बैंसालु उमेरका बदमासीहरू ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in