About the Author
Bhairav Aryal
ISBN BMB92729BF87D8
Rs. 250
Rajinama
पढेर कहिल्यै नअघाइने र लेखेर कहिल्यै नसकिने नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर व्यक्तित्व भैरव अर्यालका हास्यव्यङ्ग्यबाहेकको लेखनीका अनेक पाटाहरू बाहिर आइरहेका छन् । यस कृतिले भैरवको इतर हास्यव्यङ्ग्य लेखनको प्रखरतालाई पुष्टि गर्नेछ । - लक्ष्मण गाम्नागे अध्यक्ष, सिस्नुपानी नेपाल उसका व्यङ्ग्यका पात्र र घटनाहरू काल्पनिक हुँदैनथे । सत्य घटनामा आधारित ती व्यङ्ग्यका पात्रहरू सक्कली नै हुन्थे । उसले सिर्जिएका कैयौँ पात्रहरूलाई म चिन्दछु र कति घटनामा त ऊसँगै म पनि सामेल छु । - रोचक घिमिरे अध्यक्ष, भैरव पुरस्कार गुठी
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
