About the Author
Shyamal
ISBN 9789937867252
Rs. 300
Ritto Gau
रित्तो गाउँ’ लेखकको अनुभव र यात्राका क्रममा भेटिएका पात्र र तिनको मनोविज्ञानमा केन्द्रित छ । निबन्ध भुपी शेरचन, इश्वरबल्ल्भ, विमल निभा, रुपचन्द्र विष्ट र गोविन्त वर्तमानहरुमाथि समेत केन्द्रित छ । निबन्धमा अनौपचारिक शैलि र लेखन अर्को रोमाञ्ति कुरा हो । लेखन काब्यिक छ । पढ्दै गर्दा कुनै यायावरले लेखिरहेको यायावरी संस्मरण जस्तो लाग्छ । उनको निबन्धको तागत नै यहि हो । यस कितावका सन्दर्भ र पात्रहरु काब्यिक छन् । एक कविहृदयभित्रको निबन्ध–लेखन शक्ति यस किताबले बताउँछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


