SG

About the Author

Subhash Ghmire

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937982023

Rs. 650

Written by

SG

Subhash Ghmire

Explore more published works by Subhash Ghmire on Scolar Nepal.

Saandaju

Saandaju

सुभाष घिमिरे नेपाली साहित्य जगत्का उदीयमान स्रष्टा हुन् । अमेरिका अनुभूति (२०७९) डायरी, मौन विद्रोह (२०८०) उपन्यास र द साइलेन्ट रिबेलियन (२०८०) उपन्यासका लेखक घिमिरेले वीपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अंग्रेजी भाषामा अनुवाद गरेका छन् । त्यसबाहेक लेखक घिमिरेद्वारा अनुवादित अन्य पुस्तकहरू पनि प्रकाशित भएका छन् । सान्दाजु वी.पी. कोइरालाको जीवनकथामा आधारित उपन्यास हो । संयुक्त राज्य अमेरिकाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका सर्जक घिमिरेले नेपालबाट कृषि विज्ञानमा स्नातक गरेका छन् । Calvin Klein “ मलाई यसअघि मृत्युको डरले कहिल्यै भयभीत बनाएन । आफ्‌नै लागि त म मृत्युसँग अहिले पनि डराएको छैन । तर अहिले मृत्युको सम्भावना नजिकै छ भन्ने आभास हुँदा म व्यग्र बनेको छु। शीलाले त्यो पीडालाई कसरी झेल्न सक्ली ? मलाई माया गर्ने मानिसहरू कति विह्वल होलान् ? मेरा त्यति धेरै अपूरा कामहरू छन् । मेरो कल्पनामा धेरै कथा र उपन्यासका विषयवस्तुहरू छन् । एउटा उपन्यासको खेस्रा भर्खर सकेको छु। अब त्यसलाई साफी गर्नु छ । मेरा कैयौं राजनीतिक योजनाहरू छन् । मृत्यु आइहाल्यो भने त मेरा सबै सपनाहरू, कल्पनाहरू, योजनाहर

Available formats

1 format

Paperback

Physical

Rs. 650
In stock
ISBN: 9789937982023
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937982023
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000275641

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in