About the Author
Dhuraga Denga
ISBN 9789937709347
Rs. 125
Sadhanko Rukh
यो कथासङग्रहको शीर्ष कथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो । घरमा एउटा मात्र बन्चरो थियो । बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो । दुई दाजुभाइलाई नै हलो चाहिएको थियो । हलोको लागि साधनको रुख चाहिन्थ्यो । साधनको रुख अग्लो भीरको टुप्पामा हुन्छ । रुख काट्दा तलतिर झर्छन् । तर उनीहरुले त्यो रुख माथितिर तान्न खोज्दा दुवै भिरबाट खस्छन् । यस कथासङग्रहमा अरु पनि यस्तै रोचक लोककथाहरु छन् । ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in