About the Author
Anupam Pokhrel
ISBN 9789937719025
Rs. 549
Sadhguru Jiwani ra Darshan
योगी भन्नेबित्तिकै आफूलाई अनेक कष्ट दिएर तप गरेको हुनाले शरीर कमजोर भएको तथा क्लिष्ट शब्दावली प्रयोग गर्ने गम्भीर अनुहारको मानिसको जुन कल्पना हुन्छ, सद्गुरु त्यसको ठ्याक्कै विपरीत छन् । उनी मोटरसाइकल कुदाउँछन्, हेलिकप्टर उडाउँछन्, धाराप्रवाह अङ्ग्रेजी बोल्छन् र गल्फ खेल्छन् । उनका प्रवचनहरूमा विज्ञान र अध्यात्मको सन्तुलन हुने गर्छ । प्राचीन आध्यात्मिक ज्ञान र आधुनिक समाजलाई जोड्ने उनी एक सेतु हुन् भन्दा हुन्छ । उनका लाखौँ प्रशंसक र अनुयायी छन् । सम्बुद्ध योगी र रहस्यद्रष्टाका रूपमा परिचित उनको अहिलेसम्मको जीवन र दर्शन समेटेर यो पुस्तक तयार पारिएको हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



