RO

About the Author

Ryuho Okawa

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937103244

Rs. 495

Written by

RO

Ryuho Okawa

Explore more published works by Ryuho Okawa on Scolar Nepal.

Safalta Ka Sidhantaharu

Safalta Ka Sidhantaharu

यस पुस्तकले दिन खोजेको शक्तिशाली सन्देशको सर्वव्यापकता प्रस्ट र उज्ज्वल बनेर फैलिएको छ। उत्साह र आशा अथवा असफलताबाट ग्रसित निराश वा हीनताग्रन्थिका चपेटामा परेका व्यक्तिहरूका लागि यो पुस्तक अति प्रभावकारी हुनेछ । यस पुस्तकले मानिसलाई प्रत्यक्ष उज्ज्वलतामा डोन्याएको छ । यस पुस्तकमा भरोसा गर्ने र आशा गर्ने सबैको भविष्य साकार हुनेछ। दुःख र विस्मातको समयमा नौका चालकले उज्ज्वल ज्योतिमा हेरेकै यस पुस्तकलाई हेर्नुहोस्। यसलाई दिनदिनै अलिअलि गर्दै पढ्नुभयो भने तपाईले आफूलाई चाहिने उत्साह र दैनिक आत्मीय खुराक पाउनु हुनेछ । गुरु युहो ओकावाको जन्म। ७ जुलाई १९५६ मा जापानको टोसिमामा भएको। हो। टोकियो विश्वविद्यालयबाट स्नातक तह पूरा गरिसकेपछि उहाँ टोकियोस्थित एक व्यापारिक संस्थामा संलग्न हुनुभयो। त्यही संस्थाको न्युयोर्कस्थित मुख्यालयमा काम गर्दा उहाँले न्युयोर्ककै सिटी विश्वविद्यालयको स्नातक केन्द्रमा अर्थविज्ञान अध्ययन गर्नुभयो । उहाँले सन् १९८१ मार्च २३ बोधीज्ञान प्राप्त गर्नुभयो। एल कन्टारे, जसले आफ्नो महान् आध्यात्मिक ज्ञानमार्फत विश्वभरका समस्त मानव मात्रको कल्याण गर्न र खुसी ल्याउने लक्ष्य लिनुभएको छ। त्यो वास्तविक सत्य फैलाउन उहाँले सन् १९८६ को अक्टोबरमा 'ह्याप्पी साइन्स' को स्थापना गर्नुभयो। अहिलेसम्म उहाँले २६०० भन्दा बढी किताब लेखिसक्नुभएको छ र ३००० जति आध्यात्मिक प्रवचन दिइसक्नुभएको छ। एक वर्षमा अत्यधिक पुस्तक लेखेका कारण उहाँको नाम २०१० बाट गिनिज बुकमा पनि राखिएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 495
Out of stock
ISBN: 9789937103244

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937103244
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000276181

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Ryuho Okawa

All by Ryuho Okawa →