About the Author
Minbahadur Bista
ISBN 9789937949255
Rs. 400
Sala Pahadmein Kya Hai
जब म गाउँ घुमेर फर्किरहेको थिएँ कसैले सोध्यो- कसरी चलिरहेछ गाउँको पाठशाला ?' मैले भने 'जसरि चलिरहेछ यो देश !' कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरङ्ग ल्याउँछ, तिनै उर्लिएका भावहरूले उनलाई कविता कोर्न बाध्य बनाउँछन्। सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिङ्गो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरूभन्दा अलग कवि पहिचानमा उभ्याएको छ । -केदारभक्त माथेमा सानेपा, ललितपुर
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in