KR

About the Author

Kailash Rai

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937594240

Rs. 400

Written by

KR

Kailash Rai

Explore more published works by Kailash Rai on Scolar Nepal.

Samantako Relay Daud

Samantako Relay Daud

समान अधिकार प्राप्तिको आन्दोलनको विश्वव्यापी परेडमा नेपाली महिला पनि विभिन्न तवरबाट सहभागी हुँदै आएका छन् । सडकदेखि संसद्, रेडियो, पत्रिका, टेलिभिजनजस्ता सार्वजनिक बहसका विविध माध्यम हुँदै यो आन्दोलन इन्टरनेट र यसका विभिन्न सामाजिक सञ्जालसम्म पुगेको छ । अघिल्ला पुस्ताले असमानता विरुद्धको संघर्षमा गरेका बलिदानका कारण पछिल्लो पुस्ताले हिँड्ने बाटो केही हदसम्म सजिलो भएको छ । तथापि, समानताको पूर्ण प्रत्याभूति नभइसकेकोले यो लडाइँ अझै जारी छ । समानता र अन्य सामाजिक-राजनीतिक उद्देश्यका लागि महिलाले गरेका संघर्ष र तिनका कारण प्राप्त उपलब्धिको पर्याप्त अभिलेखीकरण नभएको परिप्रेक्ष्यमा निजी/पारिवारिक चौघेरा तोडेर सार्वजनिक वृत्तमा आइपुगेका महिलाको संघर्ष, योगदान र व्यक्तिगत अनुभूतिलाई यो पुस्तकमा अभिलेखबद्ध गरिएको छ । बितेको करिब आधा शताब्दीमा महिला आन्दोलनका क्षेत्रमा सक्रिय विभिन्न उमेर, पेसा, जाति-समुदाय र भूगोलका एक दर्जन महिला अभियन्ताले यो क्षेत्रमा गरेका कामको अभिलेखीकरण अन्तर्वार्ताहरू मार्फत गरिएको छ । नितान्त वैयक्तिक दैनन्दिनका भोगाइ वा कार्यस्थलबाटै समानताको आन्दोलन वा अभियान शुरू हुन सक्छ र त्यसले बृहत्तर आन्दोलनको स्वरूप ग्रहण गर्न वा परिवर्तन ल्याउन सम्भव छ भन्ने उदाहरण यी अन्तर्वार्तामा देख्न सकिन्छ । नेपालको महिला तथा सामाजिक आन्दोलनबारे चासो र रुचि राख्ने जोसुकैलाई यो पुस्तक उपयोगी हुनेछ ।

Available formats

1 format

Paperback

Physical

Rs. 400
In stock
ISBN: 9789937594240
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Author Kailash Rai, Sabitri Gautam, Pratyush Wanta
ISBN 9789937594240
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000276778

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Kailash Rai

All by Kailash Rai →