About the Author
Jhamak Kumari Ghimire
ISBN 9789937869393
Rs. 395
Samaya bimba
झमक घिमिरेको जीवन आफैमा महान पुस्तक हो | उनको लेखनको अब्बलताबाट पनि कोहि अपरिचित छैन | आत्मजीवनी प्रक निबन्ध 'जीवन काँडा कि फूल'का लागी ०६७ सालको मदन पुरस्कारका साथै पद्मश्री सम्मान, उत्तम शान्ति पुरस्कार र अनेसास उत्कृष्ट कृति पुरस्कार लगायत साँढे दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेकी झमकको डायरी विधाको यो पहिलो कृति हो | डायरी झमकको सिर्जनकर्मको महत्वपूर्ण पाटो हो | उनले अत्यन्तै माया गरेको विधा पनि हो यो | यसमा उनि सम्पुर्णरुपमा पोखिन सक्छिन् | यसमा उनका सम्पुर्णरुपमा पोखिन सक्छिन् | यसमा उनका नितान्त व्यक्तिगत प्रसंगमत्रै छैनन्, उनि बाँचेको समयका बिम्ब प्रतिबिम्बहरु पनि सजिवरुपमा उतारिएका छन् | यसबाट उनको जीवनका अनेक मनोविज्ञानलाई सजिलै खोतल्न सकिन्छ | र, उनले लेखनमा गरेको आफ्नै शैलीको खोज पनि यसमा अनुभूत गर्न सकिन्छ |
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
