About the Author
Babita Basnet
ISBN 9789937753333
Rs. 500
Samaya Sakshi
पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइरहेकी बबिता बस्नेत जीवनलाई यात्रासँग तुलना गर्छिन् । 'सम्बन्धहीन सम्बन्धहरू’ कथा सङ्ग्रहमार्फत साहित्य क्षेत्रमा बलियो उपस्थिति जनाएकी उनले व्यवसायिक कामको सिलसिलामा विभिन्न देश भ्रमण गर्दा देखेका र भोगेका घटना तथा संस्मरणहरूको सङ्ग्रह हो - समय साक्षी। भोगाइ र परिस्थितिअनुरूप समय कहिले जीवनका परिवेशहरूको साक्षी बन्छ, त कहिले जीवनले साक्षी भावले समयलाई हेर्छ । यसरी हेर्दा संसारभरिका मानिसले चाहने कुरा करिब-करिब उस्तै छन् र मानिसको जीवनमा ती कुराको अभाव छ । समय हिजो उस्तै थियो, आज उस्तै छ र भोलि पनि उस्तै नै रहनेछ, फरक छन् त केवल हाम्रा भोगाइहरू | खोटाङको सालम्बुमा जन्मिएकी बबिताका यस्तै 'अनुभूतिहरूको सङ्ग्रह हो- समय साक्षी ।
Available formats
1 formatHardcover
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in