About the Author
Manoj Bogati
ISBN 9789937775519
Rs. 485
Sambedi Prashna
मनोज बोगटी कवि हुन् । कथाकार हुन् । अनुवादक हुन् । समिक्षक, आलोचक, समालोचक पनि हुन् । कुनै पनि विधा होस्, बोगटी आफ्नो लेखनमा दार्जीलिङे स्वाद, सरोकार र सवाल पस्किन्छन् । संवेदी प्रश्नमा त्यसैका प्रतिविम्बहरू छन् । भारतीय गोर्खे जीवन, समाज र मूल्यहरू संवेद्य हुन् कि होइनन् ? आलोचकीय आँखाले आफ्नो समयलाई नियालेर हेर्दा के के देखिँदा हुन् ? आफ्नै जीवनलाई एकपल्ट कोट्याएर सुँघ्दा के आउँला ? गन्ध, दुर्गन्ध कि वासना ? इतिहासका हरफहरूमा कतै कहीं कुनै हिज्जे त गलत छैनन् ? साहित्यको आँखापलकमा किन डार्क सर्कल छ ? राजनीति किन यति निम्छरा ? विचारको बजार कहाँ पुग्यो ? मूल्यको पात कुन कीराले खाइरहेछ ? यस्ता कैयौं संवेदनशील प्रश्नहरूतिर लम्किरहेको एक युवा यात्रा हो- संवेदी प्रश्न । Sambedi Prashna – Manoj Bogati
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
