PD

About the Author

Padma Devkota

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790369

Rs. 575

Written by

PD

Padma Devkota

Explore more published works by Padma Devkota on Scolar Nepal.

Samjhanama Buba Mahakavi Devkota

Samjhanama Buba Mahakavi Devkota

महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे उनका छोरा पद्म देवकोटाले लेखेको पुस्तक सम्झनामा बुबा महाकवि देवकोटा एउटा छोराको दृष्टिमा बुबाको सूक्ष्म वीक्षण हो। आफू तोते बोल्ने समयमा पिताजीबाट पाएको लाडप्यारदेखि महाकविका अनेकौं रोचक घटना र किस्सा यसमा समेटिएका छन् । यस पुस्तकमा महाकविका छोराले अनुभव, अध्ययन र सुनेबुझेका आधारमा आफ्ना बुबाप्रतिको दृष्टिकोण राखेका छन् । आफू आठ वर्षको हुँदा नै बुबा गुमाउँदा पनि बालपुत्रमा बुबासँगका थुप्रै अनुभव सँगालिएका छन् । अनेक संस्मरण लेखेका भनेका पनि छन् । सालपिच्छेजसो निस्कने स्मारिका र विशेषा‌ङ्कमा समेत देवकोटाबारे लेख-रचना छापिइरहन्छन् । तर यो पुस्तक ती सबैभन्दा पृथक् छ, जसले हामीले थाहा नपाएका प्रसङ्ग पनि उजागर गरिदिन्छ । यस पुस्तकले पाठकलाई महाकवि देवकोटाका केही नौला पक्षको उद्घाटन त गर्छ नै, उनकी धर्मपत्नी मनदेवीबारे पनि चर्चा गर्छ, जो हामीले सायदै सुनेका छौं; सायदै पढेका छौं। पुस्तकमा महाकविको भौतिक तथा बौद्धिक सम्पदा संरक्षणबारे पनि सत्यतथ्य प्रस्तुत गरिएको छ । दुनियाका महाकवि एउटा छोराको नजरमा कस्ता थिए ? यी सबै जान्न यो पुस्तक महत्त्वपूर्ण छ ।

Available formats

1 format

Hardcover

Physical

Rs. 575
In stock
ISBN: 9789937790369
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790369
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000605073

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in