About the Author
Ryuho Okawa
ISBN 9789937102759
Rs. 195
Samunnatiko Soch
सम्पत्ति के हो ? सम्पत्तिको बास्तविक प्रकृति कस्तो हुन्छ? यो असल बस्तु हो वा खराव वस्तु हो ? खासमा यो विषय सधैजसो विवादास्पद रहदै आएको छ। अति साधारण प्रश्नजस्तो लाग्ने यसको सटीक उत्तर भने अहिलेसम्म पनि भेटिएको छैन। यस पुस्तकका रचयिता तथा आध्यात्मिक गुरु मास्टर युहो ओकाबाले सम्पति, समृद्धि तथा प्रगतिसंग सम्बन्धित उत्तरहरूलाई आध्यात्मिक सत्यताको दृष्टिकोणबाट सम्झाउने प्रयास गर्नुभएको छ । उहाँ भन्नुहुन्छः जबसम्म मानिसहरूले दरिद्रतालाई आफ्नो मनमस्तिष्कमा राखिरहन्छन्, तवसम्म ती मानिसहरू समृद्ध सम्पन्न हुन सक्दैनन् । गुरु न्युहो ओकावाको जन्म ७ जुलाइ १९५६ मा जापानको टोकुसिमामा भएको हो । टोकियो विश्वविद्यालयवाट स्नातक तह पूरा गरिसकेपछि उहाँ टोकियोस्थित एक व्यापारिक संस्थामा सलग्न हुनुभयो । त्यही संस्थाको न्युयोर्कस्थित मुख्यालयमा काम गर्दा उहांले न्युयोर्ककै सिटी विश्वविद्यालयको स्नातक केन्द्रमा अर्थ विज्ञानको अध्ययन गर्नुभयो । उहांले सन् १९८१ मार्च २३ मा बोधिज्ञान प्राप्त गर्नुभयो। एल कन्टारे, जसले आफ्नो महान् आध्यात्मिक ज्ञानमार्फत विश्वभरका समस्त मानव मात्रको कल्याण गर्ने र उनीहरूमा खुसी ल्याउने लक्ष्य लिनुभएको छ । त्यो वास्तविक सत्य फैलाउन उहाँले सन् १९८६ को अक्टोवरमा 'ह्याप्पी साइन्स' को स्थापना गर्नुभयो । अहिलेसम्म उहाँले १००० भन्दा बढी किताब लेखिसक्नुभएको छ र अठार सयपल्ट भन्दा बढी आध्यात्मिक प्रवचन दिइसक्नुभएको छ। एक वर्षमा अत्यधिक पुस्तक लेखेका कारण उहाँको नाम २०१० बाट गिनिज बुकमा पनि राखिएको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




