About the Author
Dalai Lama
ISBN 9789937790314
Rs. 560
Sanatan Pragya, Adhunik Biswa
विज्ञान र प्रविधिले धार्मिक विश्वासलाई प्रतिस्थापित गरेको र नैतिकतालाई मूलतः व्यक्तिको मूल्यमान्यता वा वैधताका रूपमा लिइने आजको समयमा आफूलाई मार्गदर्शन गर्न नैतिक सिद्धान्तहरू बनाउन सकिन्छ ? कसरी ? यिनै प्रश्नका उत्तर दिँदै यस पुस्तकमा दलाई लामा भन्छन्, 'यसमा धर्मले मद्दत गर्न सके पनि हामीसँग लिन सक्ने त्यस्ता विश्वव्यापी सिद्धान्त छन्, जुन विश्वास वा अविश्वासको द्विविधाभन्दा माथि छन् ।" र तिनलाई स्पष्ट एवम् सङ्क्षिप्त शब्दावलीमा उनी वर्णन गर्छन् । व्यङ्ग्य, सही समझ र तीक्ष्ण अन्तर्दृष्टिका साथ उनले कसरी पुस्तौंदेखिको अभ्यासको परीक्षणमा खडा भएका सत्यहरूले हामीलाई सुखी, पूर्ण र अर्थपूर्ण जीवन जिउने साधन प्रदान गर्न सक्छन् भनेर पुस्तकमा अर्थ्याएका छन् । यो पुस्तक पढिसकेपछि पाठकहरू दलाई लामा र उनले प्रतिनिधित्व गर्ने संस्कृतिको प्रज्ञताको प्रशंसा नगरी बस्न सक्दैनन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


