About the Author
Keshar Bahadur Bhandari
ISBN 9789937775786
Rs. 495
Sanstha ra Byawastha
संस्था र व्यवस्थाः असमञ्जसमा नेपाल राजा वीरेन्द्रको वंशनाश गराउने दरबार हत्याकाण्डसँग सम्बन्धित रहेर प्रस्तुत गरिएको पुस्तक हो । तत्कालीन सूक्ष्म राजनीतिक घटनाक्रम र तथ्यपरक विषयवस्तुमा आधारित यस पुस्तकले अनेकन प्रश्नको जवाफ प्रस्तुत गर्ने क्रममा दरबार हत्याकाण्डसँग सम्बन्धित रहेर के ? किन ? र कसरी ? जस्ता प्रश्नको जवाफ दिएको छ । व्यवस्था जुनसुकै रहे पनि त्यसको मूल जरो त्यसलाई टिकाउने संस्था नै हो भन्ने तथ्यलाई जोड दिएको यस पुस्तकमा राजनीतिक व्यवस्था र त्यसलाई टिकाउन किन सबल संस्थाको आवश्यकता रहन्छ भन्ने गहिरो विश्लेषण गरिएको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
