About the Author
Ganesh Pandey
ISBN 9780997025491
Rs. 955
Sapana, Sangharsha ra Sankalpa
राजनेता केपी शर्मा ओलीको जीवन सङ्घर्षले भरिएको छ । उहाँले जति पनि उपलब्धि हासिल गर्नुभएको छ, ती सबै कठोर सङ्घर्षबाट मात्र सम्भव भएका छन् । उहाँको कष्टसाध्य सङ्घर्ष र दृढ सङ्कल्पले नेपालको भविष्यलाई एक नयाँ दिशा दिएको छ । उहाँकै सोच र नेतृत्वमा देशले आत्मनिर्भरता, पूर्वाधार विकास र राष्ट्रिय स्वाभिमानका नयाँ उचाईहरु हासिल गरेको छ । उहाँको सपना, सङ्घर्ष र सङ्कल्प राष्ट्रको साझा सपना र सङ्घर्षको प्रतीक बनेको छ । यस पुस्तकले एक स्वप्नदर्शी र राष्ट्रप्रेमी राजनेताप्रतिको मानस बिम्बलाई प्रस्तुत गरेको छ । केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प नामक यो पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन र राजनीतिक यात्राको मात्र कथन होइन, यो नेपालका हरेक नागरिकको साझा सङ्घर्ष, उद्देश्य र विश्वासको अभिव्यक्ति हो। यो सपना र सङ्घर्षको कथा मात्र होइन, राष्ट्र निर्माणको पक्षमा एकजुट हुने भावनाको प्रतिनिधित्व हो, जसले पाठकलाई आफ्नो जीवन र समाजका लागि सकारात्मक परिवर्तनमा लागि पर्न प्रेरित गर्नेछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in