About the Author
Dipesh Ghimire
ISBN 9789937780568
Rs. 550
Sasan Ra Sasak
यस पुस्तकले नेपाली समाजमा बहुदलीय लोकतन्त्रको स्थापना र त्यसपछिको सरकार र शासनको चरित्र र त्यससँग जोडिएर आफ्नो जीवनयापन गरिरहेका नेपालीहरूको भोगाइ समेटेको छ । त्यसमा पनि खासगरी लो कतान्त्रिक गणतन्त्रको स्थापनापछि आम नेपालीको जीवनमा आमूल परिवर्तन ल्याउन अबलम्वन गरिएको शासन प्रणालीमा नेपालीको दैनिकीको यथार्थताको प्रतिविम्ब हो । यो पुस्तक लोकतान्त्रिक गणतन्त्रमा आधारित सुशासन कायम गर्ने नयाँ राजनीतिक व्यवस्थाको दार्शनिक, सैद्धान्तिक एवं व्यवहारिक परिकल्पना र आम नेपालीको जीवनको यथार्थताविचको तादम्यताको चित्रण र चिरफार पनि हो । थप कुरा यस पुस्तकमा शासन र शासकको चरित्रलाई नेपाली नागरिक, नेपाल राज्य र विश्वव्यवस्थासँग जोडेर विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
