About the Author
Upasana Baral
ISBN 9789937956260
Rs. 205
Sathiko Khojii
उपासना बराल कविता तथा कथा लेखनमा विद्यालय स्तरका धेरै प्रतियोगिताहरूमा प्रथम हुनुभएको छ । उहाँका रचनाहरू विभिन्न बालपत्रिकामा प्रकाशित भएका छन् । उहाँको 'साथीको खोजी' कथा पनि २०७६ साल साउन २६ गते आइतबारको कान्तिपुर, कोपिलामा 'साथी' शीर्षकमा प्रकाशित भएको कथा हो । उर्मी सिंह कविता लेखनमा विद्यालय स्तरका धेरै प्रतियोगिताहरूमा प्रथम हुनुभएको छ । उहाँका रचनाहरू विभिन्न बालपत्रिकामा प्रकाशित भएका छन् । उहाँ पौडीमा अब्बल प्रतिभा हुनुहुन्छ । चित्रकला उहाँको मनपर्ने विषय हो । उहाँले प्रयाग संगीत समिति इलाहाबादबाट बाँसुरीमा चार वर्षे सिनियर डिप्लोमा गर्नुभएको छ । उहाँ सुमधुर स्वरमा गीत पनि गाउनुहुन्छ । उहाँ कार्तिकेय बालप्रतिभा पुरस्कार कोषबाट वर्षका उत्कृष्ट बालप्रतिभाका रूपमा कार्तिकेय बालप्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत प्रतिभा हुनुहुन्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in