BS

About the Author

Biju Subedi

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937330510

Rs. 395

Written by

BS

Biju Subedi

Explore more published works by Biju Subedi on Scolar Nepal.

Satya Shangharsha ka Kathaharu

Satya Shangharsha ka Kathaharu

काठमाडौं २४ साउन, साहित्यकार विजु सुवेदी ‘विजय’को कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू” रत्न पुस्तक भण्डार, वागवजार, काठमाडौंबाट प्रकाशित भएको छ । यो कथा सङ्ग्रहमा जम्मा २८जटा कथाहरू समावेश छन् । २७ वटा कथाहरु २ पृष्ठदेखि ११ पृष्ठका छन् । कथाहरु प्रेम, राजनीति, विज्ञान तथा सामाजिक विषयमा आधारित छन् । अन्त्यमा ८७ पृष्ठको राजनीतिक परिदृश्यको “सत्य सङ्घर्षका कथाहरु” शीर्षकको कथा (जुन यस पुस्तकको नाम राखिएको छ)बाट १० वर्षे माओवादी जनयुद्धकालमा सर्वसाधारण मुक्तिकामी जनताले भोग्नुपरेको दमनको पराकाष्ठालाई शब्दमा चित्रण गरी यस पुस्तकको केन्द्रविन्दु बनाई प्रस्तुत गरिएको छ । कथा सङ्ग्रह ३०३ पृष्ठको छ र पुस्तकको मुल्य ३९५/– रु. तीन सय पन्चान्नब्बे रुपियाँ मात्र राखिएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 395
In stock
ISBN: 9789937330510
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937330510
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000277966

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in