About the Author
Bhupal Rai
ISBN 9789937753944
Rs. 600
Book Hill Publication Pvt. Ltd.
Shabda Sayarem
शब्द सायारेम प्रचलनको भाषामा संस्मरणात्मक निबन्ध अथवा निबन्धात्मक संस्मरण के हो ? प्रचलनको आँखामा त्यो पनि हो । तर, यो ती कलेवरमा विरचित अरू धेरै थोक हो । पहिलो, यो प्रचलनहरूमाथि नै सोझिएको एक प्रश्न हो । समयले स्थापित गरेका न्यारेटिभहरूमाथि व्याख्या पुनर्व्याख्यामा बढी घोत्लिंदै यो भन्छ- कुनै समयमा ठडिएका मानकका पर्खालहरू इतिहासका तथागत तथ्यहरू अर्को समयमा भत्किन्छन् पुनर्तथ्याङ्कित भएर बिउँतिन्छन् । यो अनिवार्य प्रकृया हो । रानी माहुरीले उत्पादन गर्ने रसायनद्वारा हजारौ कर्मी माहुरीहरू आकर्षित भएझै वैचारिक रसायनको कुरा गर्छ- शब्द सायारेम । त्यसैले यो सामान्य प्रचलनको लेखनवृत्ति मात्र हैन, मूलतः विचारको आवृत्ति हो। यस लेखनीमा यसले उठाएको सांस्कृतिक आयामको डिस्कोर्स निबन्धात्मक यात्राको लागि नयाँ प्रयोग हो। र, सायारेम ढलेका ज्ञात-अज्ञात शिरहरूलाई उठाउने एउटा सांस्कृतिक अभियान हो।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
