About the Author
Subba Ridhdibahadur Malla
ISBN 9789937712453
Rs. 150
Sharmishtha
हरेक नारीमा हुने अर्की नारीप्रतिको ईर्ष्याभाव ऑन पुरुषमा हुने कामान्यता, त्यसले निम्त्याउने मानिसक विचलन र आइपर्ने सकष्ट यो उपन्यासका मूल विषय हुन् । उपन्यासले अहंकार र प्रतिशोधभन्दा तुच्छ दुनियाँमा अर्को केही छैन भन्ने सन्देश दिएको छ । साथै, क्षमाशीलता र सहनशीलताको स्तुत्य उदाहरण प्रस्तुत गरेको छ। दैत्यगुरू शुक्राचार्यपुत्री देवयानी र राजा वृषपर्वापुत्री शर्मिष्ठाबारेको पौराणिक कथामा आधारित यस उपन्यासको भाषा असाध्यै सुललीत छ । पढ्न थालेपछि नटुङ्ग्याइ छाड्नै सकिन्न ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in